मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

दया र दियाको 'वीर बिक्रम' ईन्टरनेट रिलिज (फिल्म सहित)

फिल्मीखबर, काठमाडौं, 2017/03/17

बर्ष २०७३ को कमर्सियल हिट फिल्म 'वीर विक्रम' ईन्टरनेटमा रिलिज भएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले फिल्मलाई युट्युवमा रिलिज गरेको हो ।  

 


नेपाल तथा विदेशका विभिन्न शहरमा भएका प्रदर्शनीमा दर्शकले फिल्म मन पराएका थिए भने डेब्यू अभिनेत्री दिया पुन:को अभिनयको राम्रो तारिफ भएको थियो । फिल्ममा दयाहाङ राई, दियासँगै अनुपबिक्रम शाही, अर्पण थापा। नाजिर हुसैन लिड अभिनयमा छन् ।

मिलन चाम्सले फिल्म निर्देशन गरेका हुन् । यहि बर्षको गत भदौ महिनामा फिल्म सार्वजनिक प्रदर्शनीमा आएको थियो ।