Most Recent News Headlines
Results : 13879 - 13884 of 24019

फिल्मीखबर, काठमाडौं, 2017-04-05, बुधवार
नेपाली राजनीतिको एक ईतिहास झल्काउने उद्देश्य सहित निर्माण भएको फिल्म 'पञ्चायत'को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुङ्गाना मुख्यतः फिरचिङमा छन् ।

एजेन्सी, मुम्बई, 2017-04-04, मंगलवार
भारतको एक पपुलर दैनिक पत्रिकाले लेखेको समाचारलाई आधार मान्ने हो भने यो फिल्मलाई सम्बन्धित निर्माताले १ सय ३० करोडमा सबै अधिकार सहित बिक्रीको मनस्थिती बनाएका छन् । फिल्मका एक निर्माता भने अभिनेता रणविर नै हुन् ।

फिल्मीखबर, काठमाडौं, 2017-04-04, मंगलवार
पछिल्ला रिलिज फिल्म 'किङ' अनि 'निर्भय'को प्रचारमा नहिँडेको भन्ने आरोप खेलेका निखिलले आफुलाइ निर्माता निर्देशकले प्रचारको 'स्टाटेजी' नबताएको अनि सोहि प्रकारले नखोजेको कारण नै प्रचार प्रसारमा नहिँडेको जिकिर गरे । अनि व्यस्त अभिनेता भन्ने प्रश्नमा भने उनले आफ्नो जीन्दगी व्यस्त नभई अस्वब्यस्त रहेको बोले ।

फिल्मीखबर, काठमाडौं, 2017-04-03, सोमवार
जेठ महिनामा नेपाली फिल्म उद्योगमा राम्रै प्रतिस्पर्धा हुने निश्चित प्रायः छ । सुरुवाती हप्तादेखि साता अन्तसम्म सबै शुक्रबार रिलिजको लागी बुक भईसक्दा जेठ महिनालाई नै तार्गेट गर्दै अर्को फिल्मको रिलिज घोषणा गरिएको छ । फिल्म 'जालो' जेठ १९ मा रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-03, सोमवार
सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'हेप्पी डेज' को पहिलो भिडियो सामग्री रिलिज गरिएको छ । निर्माण कम्पनि चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई को संयुक्त ब्यानरमा बनेको फिल्मको अफिसियल टिजर ट्रेलर सोमबार ईन्टेनेटमा रिलिज गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-04-03, सोमवार
गत चैत्र ११ मा प्रदर्शनमा आएको फिल्म 'निर्भय' अहिले दोश्रो हप्तामा प्रदर्शनरत छ । एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना लिड अभिनयमा रहेको फिल्म दोश्रो हप्तामा पुग्दा देशभरका दर्जन बराबर हलमा लागिरहेको निर्माण टिम तथा वितरकबाट जानकारीमा छ ।
Most Visited News (monthly)

