Most Recent News Headlines
Results : 13801 - 13806 of 24019

मनिष अन्जान, काठमाण्डौ, 2017-04-24, सोमवार
अहिले नायिका रेखा थापा राजनीतितर्फ बढी सक्रिय छिन् । गएको बर्ष नेकपा माओवादी छोड्दै राप्रपा प्रवेश गरेपछि उनको राजनीतिक दौड सुरु भएको हो । पार्टी प्रवेश गरेको महिना दिनपछि उनले राप्रपा नेपालको केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन् र भारी मतका साथ विजयी पनि भईन् ।


फिल्मीखबर, काठमाण्डौ, 2017-04-23, आईतवार


मनिष अन्जान, काठमाण्डौ, 2017-04-23, आईतवार
यस बर्ष प्रतिक्षित मानिएका धेरै फिल्महरु रिलिजको तयारीमा छन् । अनमोल केसीको 'कृ' देखी बर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत' को सिक्वेलसम्म । यस कारण पनि यस बर्ष नेपाली फिल्म बजारमा पैसाको बर्षा हुनेमा दुई मत छैन् ।

एजेन्सी, मुम्बई, 2017-04-23, आईतवार
Most Visited News (monthly)

