Most Recent News Headlines
Results : 13579 - 13584 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2017-04-16, आईतवार
पछिल्ला रिलिज केहि फिल्मले आशातित विजनेस गर्न नसक्दैगर्दा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज 'राधे'बाट निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् । 'राधे'ले बम्पर ओपनिङ गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-16, आईतवार
आना शर्मा र आशिरमान देशराज लिड अभिनयमा रहेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को ईण्डक्ल्याप भएको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ मा नेपालगंजमा फिल्मको ईण्डक्ल्याप भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2017-04-16, आईतवार


फिल्मीखबर, काठमाडौं, 2017-04-14, शुक्रवार
पूर्व प्रतिवद्धता अनुरुप धुर्मुस सुन्तलीले तेस्रो एकीकृत बस्ती हस्तान्तरण गरेका छन् । यसअघि सिन्धुपाल्चोकको गिरान्चौर र काभ्रेको पहरीबस्ती नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिवासमा नयाँ वर्षको दिन तेस्रो नमुना बस्ती हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2017-04-14, शुक्रवार
नयाँ बर्ष २०७४ को छेकोमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको ओपनिङ अकुपेन्सी कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । नयाँ बर्ष रिलिजको फाईदा कुन कुन फिल्मले उठाए त ?
Most Visited News (monthly)

