Most Recent News Headlines
Results : 13567 - 13572 of 24020

फिल्मीखबर, काठमाण्डौ, 2017-05-30, मंगलवार
भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को दोस्रो गीत सार्वजनिक भएको छ । 'किनीदेउ न साइला दाई' बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द-संगीत सुन्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।




फिल्मीखबर, काठमाण्डौ, 2017-05-29, सोमवार

फिल्मीखबर, काठमाण्डौ, 2017-05-29, सोमवार
नेपालमा बक्सअफिस लागू नहुँदा निर्माताहरु मारमा पर्दै आइरहेको गुनासो चौतर्फी आउने गर्छ । बक्सअफिस लागू नहुँदा एउटा निर्माताले पारदर्शी रुपमा आफ्नो फिल्मले गर्ने विजनेश थाहा पाउन सक्दैनन् । त्यसैले पनि नेपालमा बक्सअफिस लागू गर्नु पर्ने कुरा बारम्बार उठ्दै आइरहेको छ । यसलाई समाधान गर्न चलचित्र विकास बोर्डले नेपालमा बक्सअफिस लागू गर्ने कुरा धेरै पहिलादेखि गर्दै आइरहेको पनि हो ।
Most Visited News (monthly)

