Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13525 - 13530 of 24020
फिल्मीखबर, काठमाण्डौ, 2017-06-07, बुधवार
एजेन्सी, मुम्बई, 2017-06-07, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-06-07, बुधवार
नायक निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नेपाली फिल्म 'कमिटमेन्ट : सिक्स्टी हावर्स' को मंगलवारदेखि छायांकन सुरु भएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । अहिले 'कमिटमेन्ट' को छायांकनका लागि कलाकार रञ्जित भने नेपाल आइपुगेका छन् । उनी फिल्ममा समाबेश एक आइटम गीतमा मात्र देखिने निर्माणपक्षले जानकारी दिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-06-06, मंगलवार
Results : 13525 - 13530 of 24020