Most Recent News Headlines
Results : 13531 - 13536 of 24020

फिल्मीखबर, काठमाण्डौ, 2017-06-06, मंगलवार
वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत'ले नायिका पूजा शर्मा र नायक प्रदीप खड्कालाई स्टार बनायो । साउन १३ गते 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' रिलिज हुँदेछ भने 'प्रेमगीत' को र्शीष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु' पनि असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।





Most Visited News (monthly)

