Most Recent News Headlines
Results : 13489 - 13494 of 23748

एजेन्सी, अमेरिका, 2017-04-30, आईतवार





मनिष अन्जान, काठमाण्डौ, 2017-04-29, शनिवार
कुनै समय यस्तो पनि थियो नायक राजेश हमालको टाउको पोष्टरमा अटाएमात्र पनि फिल्म सुपरहिट हुन्छ भनिन्थ्यो र अहिले यस्तो दिन पनि आएको छ कि हमालको टाउको पोष्टरमा अटाएमात्र पनि दर्शक नाक खुम्च्याउने गर्छन् । कारण, समय बदलियो, दर्शकहरुको सोच बदलियो, सिनेमाको र्फम्याट बदलियो अनि क्रमश बद्लिँदै गए सिनेमाको पर्दामा उदाउने स्टार कलाकार पनि । यो अनौठो त पक्कै होइन किनकी समयको अगाडी सबै चिजहरु परिवर्तन हुँदै जान्छन् ।
Most Visited News (monthly)

