Most Recent News Headlines
Results : 13411 - 13416 of 24021

मनिष अन्जान, काठमाण्डौ, 2017-06-30, शुक्रवार
केही वर्षयता प्रत्येक साता दुईवटा फिल्म एकसाथ हलमा रिलिज हुँदै आएका छन् । कतिले लगानी सुरक्षित गर्दै नाफा पनि खल्तीमा हाल्न सफल भएका छन् भने कतिले निर्मातालाई कंगाल मात्र बनाएका छन् । यसवर्षको नै कुरा गर्ने हो भने बैशाखदेखि असार दोस्रो सातासम्म झण्डै एक दर्जन नेपाली फिल्म रिलिज भैसकेका छन् तर कुनैपनि फिल्मले सन्तोषजनक व्यापार गर्न सकेनन् ।





मनिष अन्जान, काठमाण्डौ, 2017-06-29, बिहिवार
नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि एउटा कुराले निकै ठूलो जरा गाडेर बसेको छ । फिल्ममा अभिनय गर्न सुरुमा लगानी गर्नुपर्छ । भर्खरै नेपाली फिल्ममा पाइला राख्न खोज्दै गरेका कलाकारहरुको हकमा यो कुरा बढी लागु हुन्छ । यौन शोषणदेखि पैसा खन्याएर कलाकार बनेको चर्चाले बेलाबखतमा नेपाली मिडियाहरु पनि खुबै तात्ने गर्छन ।
Most Visited News (monthly)

