Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13423 - 13428 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-06-28, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-06-28, बुधवार
मनिष अन्जान, काठमाण्डौ, 2017-06-27, मंगलवार
नेपाली फिल्मकी हट एन्ड सेक्सी नायिका सुष्मा कार्की केही वर्षयता गुमनाम जस्तै छिन् । न उनी अभिनित फिल्म रिलिज भएका छन् नत उनका कुनै स्क्यान्डलका खबरहरु नै बाहिर आएका छन् । केही वर्ष अगाडिसम्म फिल्ममा बोल्ड सिन र प्रेममा रहँदा ब्याईफ्रेण्डसँगको झगडाका कारण सुष्मा निकै चर्चामा थिइन् । वर्ष २०७२ मा रिलिज भएको फिल्म 'चलेछ बतास सुस्तरी'पछि उनी ठूलोपर्दामा देखिएकी छैनन् । लगातार आफू अभिनित फिल्महरु असफल हुँदै गएपछि उनको सक्रियता कम भएको हो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-06-27, मंगलवार
Results : 13423 - 13428 of 24021