Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13273 - 13278 of 24021
मनिष अन्जान, काठमाण्डौ, 2017-07-27, बिहिवार

माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । खास कार्यक्रम भने फिल्म 'रुद्र'को प्रिमियर थियो । उपस्थितीका लागि २ बजे निमन्त्रणा दिइएको भएपनि साढे ४ बजे सुरु भयो 'रुद्र' प्रिमियर । 

फिल्मीखबर, काठमाण्डौ, 2017-07-26, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-26, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-26, बुधवार

बलीउड नेपाली कलाकारहरुको लागि सपना हो । एकदुई नेपाली कलाकारले मात्र बलीउडमा आफूलाई सफल सावित गरेका छन्। त्यहाँ जम्नु फलामको चिउरा चपाउनु सरह भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन।

फिल्मीखबर, काठमाण्डौ, 2017-07-26, बुधवार
एजेन्सी, मुम्बई, 2017-07-26, बुधवार
Results : 13273 - 13278 of 24021