मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘अमेरिकन बाबु मेड इन नेपाल’को पोष्टर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/18
 
फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । अमेरिकामा छायांकन भएको यो फिल्मलाई ईश्वर थापाले निर्देशन गरेका छन् । अमेरिका र नेपालमा एकसाथ रिलिजको तयारीमा रहेको यो फिल्ममा इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पल, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय रहेको छ । 
 
 
फिल्मका गीतमा बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिमल्सिना र ईश्वर थापाको गीत लेखन, सुरेन्द्र नकर्मीको लेखन रहेको ‘अमेरिकन बाबु मेड इन नेपाल’लाई शम्भु मोक्तानले खिचेका हुन् । फिल्मका सम्पादक पनि निर्देशक थापा नै हुन् ।