Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13261 - 13266 of 24021
मनिष अन्जान, काठमाण्डौ, 2017-07-29, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-29, शनिवार

नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश फिल्महरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ । केही पहिलो फिल्मबाट नै गुमनाम बनेका उदारहणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो फिल्म नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2017-07-28, शुक्रवार
मनिष अन्जान, काठमाण्डौ, 2017-07-28, शुक्रवार

दयाहाङ् राई, यो नाम अब नेपाली दर्शकहरुका लागि अपरिचित रहेन । एकपछि अर्को फिल्ममा दमदार अभिनयले दयाहाङ् दर्शकहरुका प्रिय नायक बनिसकेका छन् । ‘लुट’मा गोफ्ले, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’मा काजी उपनामले नै परिचित बनेका दयाहाङ् राईको यस वर्ष ‘घामपानी’ र ‘लाल्टिन’ फिल्म प्रदर्शनमा आएका थिए । 

एजेन्सी, मुम्बई, 2017-07-28, शुक्रवार
Results : 13261 - 13266 of 24021