Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13087 - 13092 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-09-02, शनिवार

५० भन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तले भोजपुरी सुपरस्टार निरहुवालाई लिएर निर्देशन गरिरहेको फिल्म ‘निरहुवा चलल लन्डन’ मा नेपाली फिल्मका नायक सविन श्रेष्ठले भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । 'फिल्मीखबर डटकम'सँगको विशेष कुराकानीको क्रममा चन्द्र पन्तले यो खुलासा गरेका हुन् । सविनले पहिलो पटक फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्न लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2017-09-02, शनिवार
एजेन्सी, मुम्बई, 2017-09-02, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-01, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-01, शुक्रवार
मनिष अन्जान, काठमाण्डौ, 2017-09-01, शुक्रवार

साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्ष २०७१ को हिट फिल्म 'प्रेमगीत'को नेम सिक्वेल 'प्रेमगीत २' पनि हिट सावित भयो । 'प्रेमगीत २' चल्नुमा धेरै फ्याक्टरले काम गर्‍यो । गीतसंगीतदेखि नायक प्रदीप खड्काको क्रेजले पनि 'प्रेमगीत २' हिट हुन ठूलो मद्दत गरेको चलचित्रकर्मी बताउँछन् । 'प्रेमगीत'मा प्रदीप खड्का र पूजा शर्माको जोडी बाँधिएको थियो तर 'प्रेमगीत २' मा प्रदीपले नव-नायिकासँग रोमान्स गरे । 

Results : 13087 - 13092 of 24021