Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13105 - 13110 of 24021
फिल्मीखबर, काठमाडौं, 2017-08-30, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-08-29, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-08-29, मंगलवार

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २४ वर्षदेखि मित्रता कायम छ। साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन। ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन्। अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ। 

फिल्मीखबर, काठमाण्डौ, 2017-08-29, मंगलवार
एजेन्सी, मुम्बई, 2017-08-29, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-08-28, सोमवार

कात्तिक २ गतेलाई रिलिज कन्फर्म गरिएको रमेश उप्रेतीको अभिनय र निर्माण रहेको फिल्म 'ऐश्वर्य'को रिलिज एक साता पछाडि सरेको छ। सोमवार फिल्म निर्माता र वितरकसँगको छलफलबाट 'ऐश्वर्य'को रिलिज एक साता पछाडि सार्ने सहमती भएको हो । अब यो फिल्म कात्तिक ९ गते अर्थात् छठ पर्वको दिनबाट अल नेपाल प्रदर्शनमा आउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । 

Results : 13105 - 13110 of 24021