Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13033 - 13038 of 23748
फिल्मीखबर, काठमाडौं, 2017-07-20, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-20, बिहिवार

नायक प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने 'इस्केप' हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । 'इस्केप' असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्‍यो फिल्म ‘प्रेमगीत’ । 

फिल्मीखबर, काठमाण्डौ, 2017-07-20, बिहिवार
Results : 13033 - 13038 of 23748
Most Visited News (monthly)