Most Recent News Headlines
Results : 12715 - 12720 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-11-21, मंगलवार
यतिबेला नायक प्रदीप खड्का आफ्नो नयाँ फिल्म 'लिलिबिली'को छायांकनका लागि स्कटल्यान्डमा छन् । सर्वाधिक महंगा नायकमध्येका एक प्रदीपले यो फिल्म २२ लाख पारिश्रमिकमा साइन गरेको चर्चा छ । मिलन चाम्सले निर्देशन गरिरहेको फिल्ममा प्रदीप अहिले आफ्नो भागको सिन दिइरहेका छन् ।




फिल्मीखबर, काठमाण्डौ, 2017-11-20, सोमवार
यतिबेला चर्चा नायक अनमोल केसी स्टारर फिल्म ‘कृ’को मात्र छ । झण्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका कारण पनि उनी अभिनीत यो फिल्म छायांकन अगावैदेखि प्रतिक्षीत बनेको थियो । अनमोल पनि अब दर्शकको प्रतिक्षाको घडी लम्ब्याउन चाहन्नन् । बारम्बार प्रदर्शन मिति घोषणा भएपनि पोस्टपोन्ड हुँदै आएको यो फिल्म अब माघ २६ गते प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2017-11-20, सोमवार
Most Visited News (monthly)

