Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12697 - 12702 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-11-25, शनिवार
'कबड्डी' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी रिश्मा गुरुङ दुई हिट फिल्मकी नायिका हुन् । यस्तो सौभाग्य कमै नायिकाले पाउँछन्, जसका लगातार दुई फिल्म सुपरहिट भएका हुन् । रिश्मा त्यो भित्र पर्छिन । उनलाई दर्शकले अझैसम्म वास्तविक नामले चिन्दैनन्, मैयाँकै छाप परेको छ । डेब्यु फिल्म 'कबड्डी' र दोस्रो फिल्म 'कबड्डी कबड्डी'को सफलतापछि मैयाँले 'झुम्की' नामक फिल्ममा काम गरिन्, जसले बक्स अफिसमा पानी समेत भन्न पाएन । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-24, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-24, शुक्रवार
एजेन्सी, मुम्बई, 2017-11-24, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-24, शुक्रवार
नेपाली फिल्म क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला नायिका प्रियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा पनि प्रियंकालाई भने दर्शकहरुलाई आफ्नो पक्षमा पार्न धेरै समय लागेन । अहिले रेखा प्रियंकाको छाँयामा पर्न थालेकी छिन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-24, शुक्रवार
Results : 12697 - 12702 of 24021