Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12721 - 12726 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-11-20, सोमवार
नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । केही वर्ष अगाडिसम्म सफलतासँग मात्र साक्षात्कार गर्न पाएकी रेखा गएको वर्षदेखि असफलताको प्रिय मित्र बनेकी छिन् । 'पलाँस', 'डायरी' र 'रुद्रप्रिया'बाट रेखाले फल्प फिल्ममा ह्याट्रिक मारिन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-20, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-19, आईतवार
बलिउडका चर्चित खलनायक गुलशन ग्रोवर अहिले नेपालमा ‘द म्यान फ्रम काठमाडौँ’ फिल्मको छायांकनमा व्यस्त छन् । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सका प्रमुख नकिम उद्दिनको ३ करोड लगानीमा निर्माणाधिन फिल्ममा गुलशनले खलनायकको भूमिका निर्वाहा गरेका छन् । 
 
Results : 12721 - 12726 of 24021