Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12547 - 12552 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-12-23, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-23, शनिवार

निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यो फिल्म २०१२ मा आएको फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । ‘टाइगर जिन्दा हे’ खतरनाक एक्सनले भरिपूर्ण छ । यसअघि सलमान खान र अली अब्बास जफरले फिल्म ब्लकबस्टर फिल्म 'सुल्तान'मा काम गरेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2017-12-22, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-22, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-22, शुक्रवार
फिल्म ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसीको अपोजिटमा विभिन्न नायिकाहरुको चर्चा चलिरहँदा अर्की एक नयाँ युवतीको नाम बाहिर आएको छ । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्मका लागि अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी लगभग कन्फर्म भइसकेकी छिन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-12-22, शुक्रवार
Results : 12547 - 12552 of 24021