Most Recent News Headlines
Results : 12541 - 12546 of 24021




फिल्मीखबर, काठमाण्डौ, 2017-12-24, आईतवार
रंगकर्मी तथा अभिनेता मोहम्मद नाजिर हुसेनको नाम पहिलो पटक सुन्दा धेरैले उनलाई भारतीय व्यक्ति सम्झन्छन् । नामले नै कुन देशको व्यक्ति हो भन्ने कुराको अनुमान लगाउने समाजमा नाजिरलाई कतिले 'भारतीय धोती'सम्मको संज्ञा दिएका छन् । मुस्लिम समुदायमा जन्मिएका नाजिरकी आमा भने हिन्दू हुन् ।


Most Visited News (monthly)

