Most Recent News Headlines
Results : 12559 - 12564 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-11-01, बुधवार


फिल्मीखबर, काठमाण्डौ, 2017-10-31, मंगलवार
छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको तीन दिनमा झण्डै २ करोड कलेक्सन गरेको ‘ऐश्वर्य’को मेकिङ र सिनेम्याटोग्राफीलाई दर्शकले उत्कृष्ट भनेका छन् । यो फिल्मबाट नव-नायिका दीपिका प्रसाईँले संभावना देखाएकी छिन् भने नायक रमेश उप्रेतीले यसअघिका फिल्मभन्दा 'ऐश्वर्य'बाट गज्जबकै तारिफ पाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2017-10-31, मंगलवार

फिल्मीखबर, काठमाण्डौ, 2017-10-31, मंगलवार

Most Visited News (monthly)

