Most Recent News Headlines
Results : 12469 - 12474 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2018-01-06, शनिवार
युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने कन्फर्म भएको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।




Most Visited News (monthly)

