Most Recent News Headlines
Results : 12481 - 12486 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-11-14, मंगलवार

फिल्मीखबर, काठमाण्डौ, 2017-11-14, मंगलवार
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’को आइटम गीत रिलिज भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतको भिडियोमा नायिका मेनुका प्रधानले आइटम डान्स गरेकी छिन् भने उनलाई नायक कर्माले साथ दिएका छन् ।




Most Visited News (monthly)

