Most Recent News Headlines
Results : 11593 - 11598 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2018-06-17, आईतवार
युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म 'मेरी मामु' मा देखिन लागेकी हुन् ।


फिल्मीखबर, काठमाडौं, 2018-06-16, शनिवार
२०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन - ९’ की विजेता तेरिया फौजा मगरले अब नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्म 'मायाको मोल' मा काम गर्न लागेकी हुन् ।


Most Visited News (monthly)

