Most Recent News Headlines
Results : 11611 - 11616 of 24021



फिल्मीखबर, काठमाडौं, 2018-06-13, बुधवार
असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’ ले दर्शकको ध्यान तान्न गज्जबको पब्लिसिटी फण्डा अपनाएको छ । उमेश थापा र कविता गुरुङ अभिनीत तथा यही कपलको रियल लभस्टोरीमा निर्मित यो फिल्म हेर्ने दर्शकले नर्वे घुम्न पाउने भएका छन् ।



Most Visited News (monthly)

