Most Recent News Headlines
Results : 11599 - 11604 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2018-06-15, शुक्रवार
भर्सटायल अभिनेता सौगात मल्ल अभिनीत पछिल्ला फिल्महरु बक्सअफिसमा सफल छैनन् । फल्प फिल्मको संख्या एकपछि अर्को आफ्नो नाममा दर्ता हुँदा पनि खाली बस्नुपर्ने दुर्भाग्यबाट टाढै रहेका उनी यस वर्षको दशैंमा नयाँ फिल्म 'जय भोले' मार्फत् पर्दामा देखिँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2018-06-15, शुक्रवार



फिल्मीखबर, काठमाण्डौ, 2018-06-14, बिहिवार
अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ को छायांकन रोकिएको छ । गएको महिना फिल्मीखबर डटकममा 'रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन छ प्रदीपको ‘रोजी’ ?' शिर्षकमा समाचार प्रकाशित भएपछि रोजीको परिवारले मृत छोरीमाथी अन्याय भएको हुनसक्ने भन्दै चलचित्र विकास बोर्डमा फिल्मको छायांकन रोक्न मौखिक दवाव दिएका थिए ।
Most Visited News (monthly)

