मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11035 - 11040 of 21182
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २५, शुक्रवार
प्रदर्शन मिति तय नभईसकेको फिल्म ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतको भिडियोमा लिड अभिनेता गौरव पहारी र अभिनेत्री निशा अधिकारी फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २५, शुक्रवार
भूटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर र रिलिज मिती सार्वजनिक गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २४, बिहिवार
सिनेमा आर्ट्स प्रोडक्सनको व्यानरमा बनेको फिल्म 'घामपानी'मा समावेश 'तामाङ सेलो' गीत रिलिज भएको छ । कथा नै अन्तरजातिय बोल्ने फिल्ममा तामाङ समुदाय र ब्राह्मण समुदायका युवायुवतीको प्रेम जोडिएको छ । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २४, बिहिवार
जेठ ५ गते रिलिज हुने फिल्म 'डायरी'को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सर्वजनिक गरियो । ट्रेलरले प्रेम, रोदन अनि द्वन्द्वको कथा बोल्छ । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २४, बिहिवार
सिंगल स्कृनमा कमाल गर्ने अभिनेत्रीमा परेकी अनि अन्य भन्दा केहि बढि स्टारडम बिक्ने अभिनेत्री रेखा थापा स्टारर फिल्म वक्सअफिसमा असफल गर्न नसक्दा यसको जस कसले लिने बहसको विषय बनेको छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २४, बिहिवार

बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'राधे'को ट्रेलर हेर्नुभएको छ भने पक्का त्यहाँ तपाईंले देख्नुभए होला अभिनेता निखिल उप्रेतीको अर्धकदको मुर्ति । तर त्यो मुर्ति अर्का कलाकार शिशिर भण्डारीले राखिएको ठाउँमै ढालेका छन् । मुर्ति किन बन्यो र किन ढल्यो त्यसको लागी फिल्म हेर्नु पर्ने हुनसक्छ ।

Results : 11035 - 11040 of 21182