मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11029 - 11034 of 21180
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २७, आईतवार
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म 'पिंजडा व्याक अगेन' को रिलिज कन्फर्म भएको छ । फिल्म अर्को बर्षको माघ ५ मा रिलिज हुनेछ । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २७, आईतवार
सौगात मल्ल स्टारर फिल्म 'लालपुर्जा' आर्थिक विवादमा फसेको छ । प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शन गरी तीन ब्यानरको 'ज्वाईण्ट भेञ्चर' 'लालपुर्जा'को विवाद चर्केपछि दुई ब्यानर मिलेर प्रिन्सेज मुभिजलाई टिमबाट आउट गरकेो घोषणा गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २७, आईतवार
रिलिजको 'काउण्ट डाउन' अन्तिम समयमा आउँदैगर्दा निर्माता, निर्देशकदेखि कलाकारसम्म फिल्म प्रचारमा व्यस्त छन् । यो बीचमा शुक्रबार फिल्म युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्यो । कार्यक्रममा फिल्म निर्माण टिम अनि लिड कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का उपस्थित थिईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २५, शुक्रवार
यो हप्ता बर्ष २०७३ को लागी अन्तिम हो । बर्षभरी ८५ बढि फिल्म रिलिज हुँदा बर्षान्तमा भने ठुला फिल्म छैनन् । कारण हो, नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात अर्को साता हुन लागेको तीन ठुला फिल्मको भिडन्त ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २५, शुक्रवार
प्रदर्शन मिति तय नभईसकेको फिल्म ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतको भिडियोमा लिड अभिनेता गौरव पहारी र अभिनेत्री निशा अधिकारी फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २५, शुक्रवार
भूटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर र रिलिज मिती सार्वजनिक गरिएको हो ।
Results : 11029 - 11034 of 21180