मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11011 - 11016 of 21183
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३, आईतवार
फिल्मीखबर, काठमाडौं, २०७४ वैशाख ३, आईतवार

क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्म ब्ल्याक डायरी यहि बैशाख २२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फिल्मले पछिल्लो समय बनेका भन्दा फरक खाले विषय बोकेको निर्माण टिमको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, २०७४ वैशाख ३, आईतवार

शुक्रबाट रिलिज फिल्म 'लभ लभ लभ'ले राम्रो सुरुवात गरेको छ । देशभरका जम्मा २१ हलमा प्रदर्शनरत फिल्मलाई दर्शकले मन पराएका छन् । नयाँ बर्षको दिन शुक्रबार तथा शनिबार दुबै दिन फिल्मले दर्शकको साथ राम्रो पायो ।

फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३, आईतवार

पछिल्ला रिलिज केहि फिल्मले आशातित विजनेस गर्न नसक्दैगर्दा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज 'राधे'बाट निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् । 'राधे'ले बम्पर ओपनिङ गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७४ वैशाख ३, आईतवार

आना शर्मा र आशिरमान देशराज लिड अभिनयमा रहेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को ईण्डक्ल्याप भएको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ मा नेपालगंजमा फिल्मको ईण्डक्ल्याप भयो ।

Results : 11011 - 11016 of 21183