Most Recent News Headlines
Results : 10879 - 10884 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2018-09-05, बुधवार
असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'जुरायो जुरायो...' बोलको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2018-09-05, बुधवार




फिल्मीखबर, काठमाण्डौ, 2018-09-04, मंगलवार
हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका सुपरस्टार अनमोल केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको छ । उनको फेरि एकपटक नयाँ हिरोइनसँग जोडी बाँधिने भएको छ ।
Most Visited News (monthly)

