मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10651 - 10656 of 21200
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ ४, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ४, आईतवार

नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइराला अहिले नेपालमा छिन् । गएको तीन हप्ता अगाडि उनी अभिनित बलीउड फिल्म 'डियर माया' रिलिज भएको थियो । तर, यो फिल्म नेपालमा चलेन । 'बम्बे', '१९४२ : अ लव स्टोरी' र 'दिल से...' जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषाले आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् । 

मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ ४, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ३, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ३, शनिवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ ३, शनिवार
Results : 10651 - 10656 of 21200