मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10549 - 10554 of 21201
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २५, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २५, आईतवार

नायिका पूजा शर्मा अहिले निकै चर्चामा छिन् । कारण, उनी अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' यही असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'बाट नायिका पूजा शर्माले नसोचेको सफलता हात पारिन् । हुनत, उनले योभन्दा अगाडि झण्डै आधा दर्जन फिल्ममा काम गरिसकेकी थिइन् तर उनलाई स्टार 'प्रेमगीत'ले बनायो । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २५, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २४, शनिवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ २४, शनिवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ २४, शनिवार

गएको वर्ष रिलिज भएको सुपरहिट फिल्म 'छक्का पन्जा'ले प्रदर्शनको सय दिनमा १७ करोडको आसपासमा व्यापार गर्‍यो । यसलाई नेपाली फिल्म इतिहासको सर्वाधिक व्यापार गर्न सफल फिल्मको रुपमा लिइएको छ । यो रेकर्डलाई प्रदर्शनको २१ दिनमा तोड्ने दावी गरेका थिए 'लुट २' निर्माता माधव वाग्लेले तर उनको त्यो सपना अधुरै रह्यो । 'लुट २' को लाइफटाइम कलेक्शन ७ करोडमाथि रहेको बताइएको छ । सबैलाई आश पनि थियो यदी 'छक्का पन्जा'को व्यापारिक रेकर्ड कसैले तोड्छ भने त्यो 'लुट २' नै हो । तर, सबैको आश निराशामा परिणत भयो । 

Results : 10549 - 10554 of 21201