मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10531 - 10536 of 21253
एजेन्सी, मुम्बई, २०७४ श्रावण ७, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण ७, शनिवार

नेपाली फिल्ममा कुनै बेला हालिमुहाली गरेका नायक रमेश उप्रेती अमेरिका पुगेपछि हराए । रमेश हराएसँगै उनको चर्चा पनि सेलायो । तर, करिब ९ बर्ष अमेरिका बसेर फर्किएका रमेश निर्मल शर्माले निर्देशन गरेको फिल्म ‘ब्रासलेट’मार्फत कमब्याक गरे । तर, यो फिल्मले कमाल गरेन । 

एजेन्सी, मुम्बई, २०७४ श्रावण ७, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण ६, शुक्रवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ श्रावण ६, शुक्रवार

गएको शुक्रवार प्रदर्शनमा आएको यस वर्षको हिट फिल्म ‘म यस्तो गीत गाउँछु’ले आजबाट दोस्रो हप्तामा आफ्नो प्रदर्शन सुरु गरेको छ । प्रदर्शनको दुईदिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्मले अहिले सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफूल विजनेश गरिरहेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रवार पनि राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्स र सिंगल हलहरु हाउसफूल छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण ६, शुक्रवार
Results : 10531 - 10536 of 21253