Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10435 - 10440 of 23751
फिल्मीखबर, काठमाण्डौ, 2018-12-05, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-05, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-05, बुधवार
१३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । मंगलबार राजधानीमा सफलताको पार्टी आयोजना गर्दै निर्माण टिमले फिल्मलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने सबैलाई सम्मान गरेको थियो । कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो । 
 
एजेन्सी, मुम्बई, 2018-12-04, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-04, मंगलवार
अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । केही दिन अगाडि 'कामना अवार्ड' मा अनमोलले अवार्ड चुमेको दृश्य खिचिएको थियो । 
 
Results : 10435 - 10440 of 23751
Most Visited News (monthly)