Most Recent News Headlines
Results : 10309 - 10314 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-02-21, बिहिवार
सुपरस्टार अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । धमाकेदार ट्रेलर, 'रहर छ सँगै' र 'कर्ली कर्ली कपाल' बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेका कारण यो फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने फिल्मपण्डितहरुको अनुमान छ । यसमा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत छन् ।



फिल्मीखबर, काठमाण्डौ, 2019-02-21, बिहिवार


Most Visited News (monthly)

