Most Recent News Headlines
Results : 10297 - 10302 of 24024



फिल्मीखबर, काठमाण्डौ, 2019-02-24, आईतवार
अभिनेतामा अहिलेका 'हटकेक' अनमोल केसी र लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हेमराज विसी एकअर्काका लागि विशेष र खास छन् । किनकि, उनीहरु दुबैको डेब्यू फिल्म थियो 'होस्टेल' । यो फिल्मबाट अनमोललाई नयाँ 'स्टार' को रुपमा हेरिएको थियो । भने, हेमराजको नाम सफल निर्देशकको सुचीमा लेखियो । यसपछि 'जेरी' र 'गाजलु' मा पनि उनीहरुको टिमअप भयो ।



फिल्मीखबर, काठमाण्डौ, 2019-02-23, शनिवार
विभिन्न कालखण्डमा नेपाली फिल्ममा समकालिन अभिनेताहरुले एकसाथ काम गरेका छन् । एक समय एकअर्काका कडा प्रतिस्पर्धी मानिने राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठले साथमा फिल्म 'राजु राजा राम' गरेका थिए । राजेश र भुवनले त 'चोर सिपाई', 'परिभाषा' लगायतका फिल्ममा पनि एकसाथ काम गरे । एक्सन स्टार निखिल उप्रेती र विराज भट्टले पनि केही फिल्म सँगै गरेका छन् ।
Most Visited News (monthly)

