Most Recent News Headlines
Results : 10249 - 10254 of 24024


फिल्मीखबर, काठमाण्डौ, 2019-03-05, मंगलवार
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । विशेषतः प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा ट्रेलर केन्द्रित छ ।




फिल्मीखबर, काठमाण्डौ, 2019-03-04, सोमवार
‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराईको एक्सन-कटमा तयार भएको सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले हलमा प्रदर्शनको तीन दिन पूरा गरेको छ । सोमवारबाट चौथो दिनमा छ । पहिलो दिन (शुक्रवार) ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो । शनिबारको बक्सअफिस भने आक्रामक रह्यो । दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो ।
Most Visited News (monthly)

