Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10231 - 10236 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-03-09, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-09, शनिवार

नेपाली फिल्मका लागि चोरी शब्द पर्यायजस्तै बनेको छ । कहिले हलिउड/बलिउड फिल्मबाट हुबहु कथा नै चोरी भएको आरोप लाग्ने गर्छ भने कहिले संवाद दुरुस्तै चोरिएको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भइसकेको छ । कथा मात्र होइन पोस्टर समेत चोरिएको आरोप लाग्ने गर्छ फिल्मकर्मीलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2019-03-08, शुक्रवार
शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘सक्दिन कि बाँच्न’ बोलको गीतमा अभिनेता अनमोल दोहोरो प्रेममा छन् । अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीको प्रेममा उनी हराएका छन् । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीत लुकाउँदै आएको थियो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-03-08, शुक्रवार
Results : 10231 - 10236 of 24024
Most Visited News (monthly)