Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

`मेरो रसियन व्यायफ्रेण्ड छ`: जेनिशा केसी (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/28

‘आधी बाटो’ अभिनेत्री जेनिशा केसीले आफू विगत तीन वर्षदेखि रसियान युवकसँग प्रेममा रहेको खुलासा गरेकी छिन् । लण्डन गएको बेला दिदीको माध्यमबाट उक्त युवकसँग प्रेममा परेको जेनिशाले खुलाएकी हुन् ।

 

फिल्मीखबरसँगको विशेष कुराकानीमा जेनिशाले बिहे भने केही वर्ष पर्खनु पर्ने बताइन् । ‘आधी बाटो’का निर्माता रमेश त्यावनासँग कुनै खालको सम्बन्ध नरहेको समेत जेनिशाले स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘रमेश दाइ मेरो पापाको राम्रो साथी मात्रै हो ।’ चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ का निर्माता त्यावना र आफु बिच भएको अफयरको हल्लाबारे उनले ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको बताइन् ।

 

जेनिशासँग गरिएको कुराकानीको सम्पादित अंश तलको भिडियोमा क्लिक गरेर हेर्नुहोस् -