Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कसरी हुन्छ डिभोर्स ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/02/12

पर पुरुषसँगको अनैतिक सम्बन्धले निम्त्याएको घटनाक्रमलाई मुख्य बिषय बनाईएको फिल्म 'डिभोर्स'को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रोमोले फिल्मको कथा बोल्छ ।

 

 

श्रीनगर फिल्म्सको व्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले निर्माण गरेको फिल्म 'डिभोर्स'लाई मनिष पन्थले निर्देशन गरेका हुन् । किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगायतका कलाकारको अभिनय रहेको यो फिल्म आगामी चैत्र २१ गते रिलिज हुँदैछ ।
 

फिल्ममा विशाल हुमागाँई र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन छ ।