Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.14/5.00)
Text size:-
+
-

`नोभेम्बर रेन` टिजर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/02/06

अभिनेता आर्यन सिग्देलले निर्माण गरेको फिल्म 'नोभेम्बर रेन'को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मलेसियामा सम्पन्न छैठौं नेफ्टा अवार्डमा पहिलो पटक सार्वजनिक गरिएपनि सोसल साईट युट्यूबबाट आज बिहिबार रिलिज गरिएको हो ।

 

 

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म 'नोभेम्बर रेन' यहि चैत्र १४ गते रिलिज हुँदैछ । दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरूङको मुख्य भूमिका छ । फिल्मका निर्माता सुवास गिरी पनि हुन् ।