Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तोरी लाहुरे`को प्रोमोश्नल गीत हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/01/31

सामाजिक कथामा बनेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'को प्रोमोश्नल शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो फागुन २३ गते रिलिज हुन लागेको 'तोरी लाहुरे'को प्रस्तुत गीतमा गणेश चौधरीको संगीत, रोहित रूम्बाको शब्द तथा प्रमोद खरेलको स्वर रहेको छ ।

 

एनबी महर्जन निर्देशित फिल्म ‘तोरी लाहुरे’ मा सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी, सुमना केसीको मुख्य भूमिका रहेको छ । फिल्मलाई दिल कुमार तामाङ 'वाले' र रोशिफ तामाङले निर्माण गरेका हुन् ।