Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

`टाटा बाई बाई`को अफिसियल प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/02

सिजापति सिने ब्यानर, पिंक इङ्क प्रोडक्सन र मौरी इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको नेपाली फिल्म 'टाटा बाई बाई'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्षको छेकोमा प्रोमो सार्वजनिक गरिएको हो ।

 

 

सुनिल थापा, झरना बज्राचार्य,  दिया मास्के, उषा राजक, प्रशान्त ताम्राकार, मनिष ढुंगेल, शिशिर बांग्देल, ध्रुब भट्टराईलगाएतका कलाकारहरुको अभिनय रहेको यो फिल्म 'इकोलोजिकल थ्रिलर ड्रामा'मा आधारित छ । नरेश देव पन्त, आदेश शाक्य, अनुपम पाठक र रबि बहादुर सिजापतिको निर्माण रहेको यो फिल्मको छायाँकन दिब्य सुबेदी र सुमन तन्डुकारले गरेका हुन् । फिल्मलाई उदय सिजापतिले निर्देशन गरेका हुन् ।