Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

निर्देशक दाहाललाई मातृशोक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/01
फिल्म निर्देशक दयाराम दाहाललाई मातृशोक परेको छ । निर्देशक दाहालकी ममतामयी आमा धनकुमारी दाहालको ७६ बर्षको उमेरमा गत सोमबार निधन भएको हो ।
 
 
काभ्रेपलाञ्चोकको नालास्थित आफ्नै निवासमा धनकुमारीको निधन भएको हो । यस दु:खद घडीमा निर्देशक दाहाल एवं शोकसन्तप्त परिवारप्रति नेपाल चलचित्र निर्देशक समाजले संवेदना प्रकट गरेको छ ।
 
नेपाली फिल्म रजतपटमा थुप्रै सफल फिल्म दिएका दाहाललाई फिल्मीखबर डट कम परिवार पनि यस दु:खद घडीमा मृतआत्माको चीर शान्तिको कामना गर्दै निर्देशक दाहाल एवं शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछ ।