Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सुर्बिनाले सेक्सी बुढालाई `फ्री`मा पानी पनि नदिने

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

भेषमान श्रेष्ठको निर्माणमा कमल दाहालले निर्देशन गरेको फिल्म 'झेली'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । अनिल थापा, सुर्बिना कार्की, बिष्णु रिजाल, अस्कर शर्मा, दिपा अधिकारी लगायतको अभिनय रहेको यो फिल्म यहि फाल्गुन ९ गते रिलिज हुनेछ । आफ्नो स्वार्थको लागि जीवनमा हुने र गरिने झेली नै फिल्मको थिम हो ।

 

फिल्मको प्रोमो हेर्नुस्