Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नोभेम्बर रेन : नम्रता र छुल्ठिमसँग आर्यनको लुकामारी (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/07

नोभेम्बर महिना भन्ने बित्तिकै नेपालको मौसम अनुसार पानी नपर्ने सिजन मानिन्छ । नोभेम्बरमा पानी परिहालेमा त्यसलाई महत्वपूर्ण रूपमा हेरिन्छ पनि । यहि पानी नपर्ने सिजनमा पानी पर्दाको अवस्थालाई फिल्म 'नोभेम्बर रेन'ले आफ्नो मुख्य बिषय बनाएको छ ।


बुझ्नमा आएअनुसार फिल्मका मुख्य पात्र अर्थात प्रेमी जोडीको मिलन र बिछोड पानी परेको अवस्थामा नै हुनेछ । आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा आर्यनले नम्रता श्रेष्ठ र छुल्ठिम गुरूङसँग पानीमा रूझ्दै रोमान्स गरेका छन् ।


तस्विरमा देखिएको आर्यनसँग नम्रता र छुल्ठिमको लुकामारी हेर्नुहोस् -