Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सौर्य`को प्रोमोश्नल गीतमा `दि एक्सिस व्याण्ड` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/01

सुपर हिरोको कथा रहेको फिल्म 'सौर्य'को प्रोमोश्नल गीत फिल्मीखबर डट कम मार्फत सार्वजनिक गरिएको छ । आगामी मंसिर २८ गते रिलिज हुन लागेको यस फिल्मको प्रस्तुत प्रोमोश्नल गीतमा `दि एक्सिस व्याण्ड`को शब्द, संगीत तथा स्वर रहेको छ ।

 

 

हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म 'सौर्य'मा सौगात मल्ल र अनुपबिक्रम शाही मुख्य भूमिकामा छन् । यस्तै फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठलाई पनि बिशेष भूमिकामा देख्न सकिन्छ । 'सौर्य'का निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन् । फिल्मलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् ।