Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा छल्कियो रिमाको जवानी (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/30

अभिनेत्री रिमा विश्वकर्मालाई अष्ट्रेलियाको समुन्द्री किनारमा निकै 'हट एण्ड सेक्सी' अवतारमा प्रस्तुत गरिएको भिडियो सार्वजनिक गरिएको छ । प्रदर्शनको क्रममा रहेको फिल्म 'ऋतु'को प्रस्तुत गीतमा रिमालाई विष्णु न्यौपानेले साथ दिएका छन् ।

 

मनोज अधिकारीले निर्देशन गरेको फिल्म 'ऋतु'को प्रस्तुत गीतमा सुजिल कर्माचार्यको संगीत तथा आस्था बीको स्वर रहेको छ । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा रिमा र बिष्णुको साथमा राजबल्लभ कोईराला र मलिना जोशीको मुख्य अभिनय छ । लभ स्टोरी यो फिल्मलाई फेब्रुअरी महिनामा रिलिज गर्ने बताईएको छ ।