Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेट : शिव रेग्मीलाई इयर एम्वुलेन्समा राजधानी ल्याइयो

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

चितवनको भरतपुर मेडिकल अस्पतालको भेन्टिलेटरमा राखिएका निर्देशक शिव रेग्मीलाई थप उपचारको लागी राजधानी ल्याइएको छ । आज (मंसिर १२ गते) दिउँसो इयर एम्वुलेन्सबाट दुवै मृगौला फेल भएका निर्देशक रेग्मीलाई परिवारका सदस्यले काठमाडौं ल्याएका हुन् ।

 

निर्देशक रेग्मीलाई हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइदैं छ । प्राप्त जानकारी अनुसार निर्देशक रेग्मीलाई थप उपचारको लागी दिल्ली लगिनेछ । निर्देशक रेग्मीलाई उनका भाईले मृर्गौला प्रत्यारोपण गर्ने भनिएको थियो । तर रेग्मी अवस्थ भईरहेकै कारण मृर्गौला प्रत्यारोपण हुन सकेको छैन ।